२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गंगा फियाकको ‘आम्मा’



माङसेबुङ । गायिका गंगा फियाकले आमाप्रति समर्पित लिम्बू भाषाको मर्मस्पर्शी गित‘आम्मा’ लिएर आएकी छन् ।

गितकार सन्ध्या फियाक मावोको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायिका फियाकले आमाप्रति समर्पित गित ‘आम्मा’को म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

मिरा फियाकको परिकल्पनामा कृष्ण थलङको छायांकन तथा सम्पादन र निरन्ता नेम्बाङको श्रृंगार रहेको भिडियोमा मिरा फियाक र एन्जिला नेम्बाङको अभिनय रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेको गितको भिडियो गायिका गंगा फियाकले आफ्नै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
Mangsebungnews.com

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ३८ बजे