२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गायिका दीपा सुहाङको ‘ल्याइदेउन साईला’ सार्वजनिक(भिडियो सहित)



माङसेबुङ । गायिका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ सार्वजनिक गरिएको छ । अशोक लोहोरुङ राईको शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ को भिडियो सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा भ्वाईस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् ।

अजित अर्याल टिकाराम आचार्यको छायांकनमा टिकाराम आचार्यले तयार पारेको भिडियो गायिका दीपा सुहाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : १९ बजे