माङ्सेबुङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन 'सेइङ 'को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो । यसअघि समारोहको लागि प्रधानमन्त्री पुष्पकमल…