७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काँगेल स्वस्थ्य चौकीमा एकै दिन १६५ जनाले कोरोन विरुद्धको खोप लगाए


१६ माघ २०७८, आइतबार  

0
Shares

काँगेल स्वस्थ्य चौकीमा एकै दिन १६५ जनाले कोरोन विरुद्धको खोप लगाएका छन । थुलुङ्ग दुधकोसि गाउपलिका २ काँगेलको काँगेल स्वस्थ्य चौकीमा आज (आइतबार ) कोरोना विरुद्धको मोर्डना खोप एकै दिन १६५ जनाले खोप लगाएको हो


आज लगाएको खोपमा वडा नम्बर २ र आसपासको वडा लगायत बिषेश गरि १७ बर्ष मुनिका बिद्यार्थिलाई खोप लगाइको काँगेल स्वस्थ्य चौकीका इन्चार्च सोनि तामाङ्गले जानकारि दिनु भयो ।


आज लगाइएको खोपमा पहिलो डोज लगाउने ८ जना पुरुष र १४ जना महिला सहित जम्मा २२ जनाले पहिलो डोज लगाएका छन भने दोस्रो डोज ७४ जना महिला र ६९ जना पुरुष गरि जम्मा १४३ जनाले खोप लगाइको इन्चार्ज तामाङ्गले बताउनु भयो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १२ : ३३ बजे