४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङसेबुङ ६ मा एमालेको उमेद्वारी घोषणा



किरात समाचारः चुनावको नजिकिदै गर्दा माङसेबुङ ६ का नेकपा एमाले माङसेबुङले वडाको वलियो मतका साथ उमेद्धवारी घोषणा गरेका छन् ।

आज बसेको नेकपा एमाले माङसेबुङले बसेको बैठकमा आफ्नो बलियो मतका साथ उमेरद्वारी घोषणा गरेको हो ।

उमेरद्वारहरुमा वडाअध्यक्ष प्रदिप साम्पाङ, खुल्ला सदस्य दिवस राई, खगेन्द्र खड्का, महिला सदस्य पुनम सम्बाङफे लिम्बू, दलित महिला सदस्य धनमाया वि क रहेका छन् ।

 

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४० बजे