१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मुन्धुमले राजनीति पनि गर्न सिकाउँछ- केहेरसिं योङहाङ



किरात चोत्लुङ मुहिङगुम अङसीमाङ्गेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ वि.सं. २०३५ सालदेखि किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को साथमा रहेर किरात धर्मसँग सम्बन्धित काम गर्दै आउनुभएको छ। धर्मगुरुको साथमा करिब ५० वर्ष बिताइसक्नुभएका योङहाङले किरात धर्मको विभिन्न उतारचढाब देख्नुभएको छ। किरात धर्म‚ मुन्धुमको प्रचारप्रसारका क्रममा विभिन्न दुःख-कष्ट भोग्नुभएको छ।

उहाँहरुको योगदानले नै किरात धर्म अहिलेको अवस्थामा पुगेको छ। अङसीमाङ्गेन्ना सेवाका अध्यक्ष योङहाङसँग किरात धर्म‚ मुन्धुम‚ धर्मगुरु तथा गुरुआमाबारे किरात समाचारकर्मी डिबी लिङदमले गर्नुभएको कुराकानीः

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ३३ बजे