१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

देउमाईमा मत गणना स्थगित, झडपको अवस्था



मंगलबारे :  इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिबाद उत्पन्न भएको छ ।

मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको हो ।
बिबाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको पत्रकार टीका खतिवडाले बताएका छन ।
गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ३४ बजे