माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए ।
हेर्नुहोस् मतपरिणाम
मतदाता संख्या : १३६० मत
खसेको मत : ९४९ मत
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ४८७ मत
हेमन्त राई (नेकपा एमाले): ३४६ मत
उपाध्यक्ष
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ४२१ मत
सुनिता सुब्बा (नेकपा एमाले) : ३४७ मत
वडा अध्यक्ष
नविन लिम्बू (नेकपा एमाले) : ३२५ मत (विजयी)
दिलकुमार राई (नेपाली कांग्रेस) : २७१ मत
आशिष जवेगू (स्वतन्त्र) : २६८ मत
महिला सदस्य
कल्पना राई (नेकपा एमाले) : ३४४ मत (विजयी)
धनमाया राई (नेपाली कांग्रेस) : ३०९ मत
भीममाया योङहाङ (स्वतन्त्र) : २०८ मत
दलित महिला सदस्य
गोमादेवी विक (नेकपा एमाले) : ३३८ मत (विजयी)
चेतकुमारी विक (नेपाली कांग्रेस) : २८४ मत
धनकुमारी विश्वकर्मा (स्वतन्त्र) : २२४ मत
वडा सदस्य
टेकमान लिम्बू (नेकपा एमाले) : ३४५ मत (विजयी)
धनबहादुर राई (नेकपा एमाले) : ३१० मत (विजयी)
खड्गबहादुर लिम्बू (नेपाली कांग्रेस) : २८६ मत
गंगा राई (नेपाली कांग्रेस) : २६८ मत
जितेन्द्र चेम्जोङ (स्वतन्त्र) : २३३ मत
सुर्य राई (स्वतन्त्र) : १९५ मत