किरात समाचार : स्थानीय निर्वाचन २०७९ को मतगणना माङसेबुङ गाउँपालिकाको वडा ४ र ५ को मतगणना सकिएको छ ।
वडा ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ भने वडा ५ को राष्ट्रिय जनमुक्ति पार्टीपनि प्यानल नै बिजयी भएको हो ।मा गठबन्धनका तर्फबाट गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टीको को प्यानल नै विजयी भएको माङ्सेबुङ गाउपालिका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले बताएको छ ।
कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम जनमुक्तिका उम्मेद्वार नरेन्द्रकुमार राई ६ सय ९ मतान्तरका साथ विजयी भएका हुन् । अन्य सबै पदहरुमा जनमुक्तिको प्यानल विजयी भएको माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । गाउँपालिका अध्यक्षमा ३ सय ४४, उपाध्यक्षमा ४ सय ७३ मत बदर भएको जनाएको छ ।
हेर्नुहोस् मतपरिणाम
मतदाता संख्या : २०१९ मत
खसेको मत : १२३३ मत
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): १८३ मत
डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७९२ मत
प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : १० मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : २१६ मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ७२५ मत
वडा अध्यक्ष
नरेन्द्र राई (राष्ट्रिय जनमुक्ति पार्टी) : ८३७ मत (विजयी)
सुबदल सेलिङ (स्वतन्त्र) : २२८ मत
महिला सदस्य
तीलरुपा सबेहाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : निर्वरोध निर्वाचित
दलित महिला सदस्य
गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ८६३ मत (विजयी)
अमृता सेन्चुरी (स्वतन्त्र) : १७७ म
सदस्यहरु
वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ८१२ मत (विजयी)
सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी) : ७१७ मत (विजयी)
अभिषेक राई (स्वतन्त्र) : १८३ मत
रनध्वज सम्बाहाम्फे (स्वतन्त्र) : २२६ मत


