७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जसपा विवाद : केन्द्रीय समितिको बैठक वीरगन्जमा बोलाइयो



काठमाडौ : जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीमा विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको हो ।

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक वीरगन्जमा बस्ने गरि बोलाइएको जानकारी दिएका छन् ।

जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारी सहित विज्ञप्ति जारी गरिएको छ ।   

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : १८ बजे