झापा : किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला समितीको समन्वयमा झापा स्तरीय लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति गठन गरेको छ । शनिबार झापाको झिलझिलेस्थित किरात राई यायेक्खाको सभाकक्षमा भएको सर्वपक्षीय भेलाले झापास्तरीय लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति गठन गरेको हो ।
भेलाले किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बुको संयोजकत्वमा १ सय ७ सदस्यीय संघर्ष समिति गठन गरेको छ । चुम्लुङ्को समन्वयमा भएको भेलामा नेपाली काँग्रेसका नेता सन्तोष मेन्याङ्वो, नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाती महासंघ झापाका इन्चार्ज चन्द्र सुब्बा, नेकपा माओवादी दमकका उपाध्यक्ष तथा किरात याक्थुङ् चुम्लुङ् संघीय सदस्य इक्सा सम्बाहाङ्फे, नेकपा (एस) झापा जिल्ला उपाध्यक्ष खड्कध्वज खापुङ्, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च झापा जिल्ला उपाध्यक्ष राजा आङ्थुप्पो, जसपाका युवा नेता ओमप्रकाश खापुङ्, कियाचु संघीय सदस्य डा. भिम सुब्बा, कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, कियाचु लिम्बुवान प्रदेश कार्य समिति सचिव इक्साहाङ् चेम्जोङ्, प्रदेश सदस्य कविन्द्र सेर्मा लगायत कियाचु नगर, गाउँ तथा वडा कार्यकर्ता लगायत विभिन्न दलका प्रतिनिधिहरुको व्यापक उपस्थितिमा सम्पन्न भेलाले निम्न अनुसार लिम्बुवान किरात संयुक्त संघर्ष समिति झापा गठन गरेको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापामा निम्न रहेको छ । १.संयोजक – सेसेहाङ् फियाक लिम्बू
२. सह–संयोजक – राजा आङ्थुप्पो
३. सदस्य–सचिव – ओमप्रकाश खापुङ्
४. सदस्य–सचिव – गोविन्द साम्बा
५. अर्थ संयोजक – कविन्द्र सेर्मा
६. अर्थ–सहसंयोजक – शिवकुमार मेन्याङ्वो
७. सदस्य – हस्तबहादुर आङ्देम्बे
८. सदस्य – कविन्द्र नेम्बाङ्
९. सदस्य – दिलीप आङ्देम्बे
१०. सदस्य – धिरावती लिम्बू
११. सदस्य – कालीबहादुर खेवाङ्
१२. सदस्य – चन्द्र थेबे
१३. सदस्य – शर्ण लोवा
१४. सदस्य – योगचन्द्र आङ्बुहाङ्
१५. सदस्य – प्रेमचन्द्र लिम्बू
१६. सदस्य – धर्म लसमबा
१७. सदस्य – जे.वि काम्बाङ्
१८. सदस्य – शर्मिला आङ्देम्बे
१९. सदस्य – तारा लिम्बु
२०. सदस्य – इन्द्र इङुनाम
२१. सदस्य – नरप्रसाद लिम्बू
२२. सदस्य – रुद्र तवेबुङ्
२३. सदस्य – भक्त मेन्याङ्वो
२४. सदस्य – इक्साहाङ् चेम्जोङ्
२५. सदस्य – मनु पन्धाक
२६. सदस्य – गोपाल लिम्बू
२७. सदस्य – जनबहादुर जवेगु
२८. सदस्य – गुमानसिं सम्बाहाङ्फे
२९. सदस्य – महेन्द्र लावती
३०. सदस्य – धनप्रसाद केरुङ्
३१. सदस्य – मिना लिम्बू
३२. सदस्य – हिमालय प्रकाश कन्दङ्वा
३३. सदस्य – सुखबहादुर आङ्देम्बे
३४. सदस्य – तिलसिं माङ्मु
३५. सदस्य – केशरबहादुर लिम्बू
३६. सदस्य – प्रेम फोम्बो
३७. सदस्य – गोविन्द साम्बा
३८. सदस्य – बीरबल जवेगु
३९. सदस्य – प्रैम सेर्मा
४०. सदस्य – पुण्यप्रसाद सबाहाङ्फे
४१. सदस्य – इन्द्र सदेम्बा
४२. सदस्य – देवेन्द्र चेम्जोङ्
४३. सदस्य – सुखबहादुर सदेम्बा
४४. सदस्य – राजकुमार माखिम
४५. सदस्य – नरेन्द्र वनेम फागो
४६. सदस्य – लक्ष्मी योङ्हाङ्
४७. सदस्य – सूर्य यक्पान्देन
४८. सदस्य – बिष्णु केरुङ्
४९. सदस्य – लीलाबहादुर कन्दङ्वा
५०. सदस्य – भीम योङ्हाङ्
५१. सदस्य – मुना याम्फु
५२. सदस्य – एन.पि. वनेम
५३. सदस्य – अग्निमाया मेचे
५४. सदस्य – समर थुलुङ् राई
५५. सदस्य – दिपेश पालुङ्वा
५६. सदस्य – नरेश माङ्मु
५७. सदस्य – टि. एन. थलङ्
५८. सदस्य – चैतन्य केदेम
५९. सदस्य – दुर्गा चेम्जोङ्
६०. सदस्य – मच्छिन्द्र समबाहाङ्फे
६१. सदस्य – शङ्कराज निङ्लेकु
६२. सदस्य – दिल सेरङ्
६३. सदस्य – शीव सेर्मा
६४. सदस्य – विचारी लावती
६५. सदस्य – अभिशेक नेमबाङ्
६६. सदस्य – प्रताप निङ्लेकु
६७. सदस्य – जितेन्द्र आङ्देम्बे
६८. सदस्य – नारायण तामाङ्
६९. सदस्य – बविता राई
७०. सदस्य – तिर्थ पौडेल
७१. सदस्य – विकास मगर
७२. सदस्य – कृष्ण सेन्दाङ्
७३. सदस्य – प्रेमकुमार फोम्बो
७४. सदस्य – समिर योङ्हाङ्
७५. सदस्य – समिर योङ्हाङ्
७६. सदस्य – सोनाहाङ् राई
७७. सदस्य – दलकुमार सेर्मा
७८. सदस्य – विजेन्द्र याङ्तेन
७९. सदस्य – शुक्र कन्दङ्वा
८०. सदस्य – पूर्ण तवेबुङ्
८१. सदस्य – बसन्त मेन्याङ्वो
८२. सदस्य – विचारी लिम्बु
८३. सदस्य – अमर मावोहाङ्
८४. सदस्य – याम लोरिङ्देन
८५. सदस्य – लक्ष्मी कन्दङ्वा
८६. सदस्य – नरबहादुर काम्बाङ्
८७. सदस्य – रन्जितमा राई
८८. सदस्य – राजेस मावो
८९. सदसय – ललित लिङ्खिम
९०. सदस्य – हस्तकला बेघा
९१. सदस्य – मौलश्री लिम्बु
९२. सदस्य – लक्ष्मी योङ्हाङ्
९३. सदस्य – देवेन्द्र इङ्नाम
९४. सदस्य – अर्जुन इजम
९५. सदस्य – पार्वता याक्खा
९६. सदस्य – दुर्गा चेम्जोङ्
९७. सदस्य – अस्मितकला योङ्हाङ्
९८. सदस्य – प्रेम मेन्याङ्वो
९९. सदस्य – बन्दना नेम्बाङ्
१००. सदस्य – दिलहाङ् सम्बाहाङ्फे
१०१. सदस्य – छत्रमाया लिङ्देन
१०२. सदस्य – अम्बर बहादुर मेन्याङ्वो
१०३. सदस्य – साजन साँवा
१०४. सदस्य – सागर नेम्बाङ्
१०५. सदस्य – गंगा आङ्बुहाङ्
१०६. सदस्य – भिम फोम्बा
१०७. सदस्य – ओम आङ्बुहाङ् यसैगरी उक्त भेलाले २१ सदस्यीय सल्लाहकार समिती रहेका छन् ।
सल्लाहकार
१. अमृत योङ्हाङ्
२. चन्द्रकला सुब्बा
३. डा. भिम सुब्बा
४. इक्सा सम्बहाङ्फे
५. जितबहादुर लावती
६. धिरेन लावती
७. सन्तोष मेन्याङ्वो
८. चन्द्र सुब्बा
९. बिष्णु सुब्बा
१०. कुवेर कन्दङ्वा
११. भक्त खेवाङ्
१२. कृष्ण थेबे
१३. भक्त लिम्बु
१४. काजीमान ओख्रावो
१५. धनबहादुर पन्धाक
१६. सूर्य लिम्बू
१७. भवानी सेत्लीङ्
१८. नन्दराज योङ्हाङ्
१९. कृष्णधोज लिङ्देन
२०. भविन्द्र तुम्सा
२१. अबोध अविरल
भेलाले संघर्ष समितिको सदस्य र सल्लाहकारहरु आवश्यकता अनुसार थप गरिने समेत निर्णय भएको छ । यसरी सम्पन्न भेलामा समितिलाई व्यवस्थित बनाउने सन्दर्भमा संयोजक, सहसंयोजक, सदस्य सचिव र अर्थ संयोजकहरुलाई सचिवालय समितिको रुपमा रहने समेत निर्णय गरेको छ ।
संयुक्त संघर्ष समिति गठन गर्दै भेलाले असार ३२ गते चनद्रगढीमा सम्पन्न गरिने प्रदेशको निर्देशन भएपनि आवश्यक तयारी हुन बाँकी रहेकोले आगामी साउन ३ गते झापाको चन्द्रगढीमा व्यापक जनसहभागिताका साथ कोणसभा गर्ने निर्णय भएको फियाकले बताए । भेलामा नगर र गाउँ स्तरीय संघर्ष समिति व्यवस्थित गर्न गराउनको लागि कियाचु नगर र गाउँ शाखा अध्यक्षहरुलाई जिम्मेवारी प्रदान गर्ने समेत निर्णय भएको समितिले जनाएको छ ।