२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

माङ्सेबुङमा शाकाहारी बजार ( फोटो फिचर ) | Kiratsamachar



किरात समाचार : इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ भालुटार स्थित विगत ०६८ सालदेखि शाकाहारी बुधबारे साप्ताहिक बजार लाग्दै आईरहेको छ ।

माङ्सेबुङ ५ स्थित शाकाहारी बुधबारे बजारमा  स्थानीय उत्पादन  अकबरे खुर्सानी , गुन्द्रुक , खानाक्पा , करेला, काक्रा, सिङ्फेदा बेच्न राखिएको छ ।

हरेक महिना साताको बुधबार लाग्ने शाकाहारी बजारमा अर्गानिक स्थानीय उत्पादन सागसब्जि ,फलफूल इत्यादी बिक्रीवितरण तथा बेचबिखन हुने गर्दछ । त्यस्तै लत्ताकपडा ,इलेक्ट्रोनिक समान,खाध्यन्न, जुत्ताचप्पल आदि विविध प्रकारका सामाग्रीहरु बिक्रीवितरण हुदै आईरहेको छ ।                            तस्वीरहरु                 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ३५ बजे