१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

किरात भाषा संस्कृति प्रतिष्ठानको अध्यक्षमा हिमाल बेघा निर्वाचित | kiratsamachar



किरात समाचार : किरात माङहिम भाषा तथा संस्कृति प्रतिष्ठानको चौथो अधिवेशनबाट हिमाल बेघा निर्वाचित भएका छन् ।

शनिबार झापाको भद्रपुरमा सम्पन्न भएको प्रतिष्ठानको अधिबेशनले बेघाको अध्यक्षतामा ११ सदस्यीय नयाँ  कार्यसमिति निर्वाचित भएका छन् ।

प्रतिष्ठानको उपाध्यक्ष मिना प्राङ्देन, सचिव शेर बहादुर थेबे सहसचिव राम कुमार बान्तावा, कोषाध्यक्ष सर्मिला आङ्देम्बे रहेका छन् ।

त्यसैगरी सदस्यहरु चनेन्द्र लिङ्देन , हिमकुमारी कन्दङ्वा , शुक्रधोज केदेम , चविशाल इधिङ्गो , नरदिप लिम्वू , पूर्ण बहादुर खजुम निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ५० बजे