१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

कियाचु शिवसताक्षी वडा ९ को अध्यक्षमा प्रेम योङ्या निर्वाचित



झापा – किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा न.९ को वडा कार्य समिति गठन भएको छ । प्रेम योङ्याको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

शनिबार कियाचु शिवसताक्षी नगर अधिबेशनबाट उपाध्यक्ष नरधोज तुम्बापो ,सचिव अभिषेक केदेम सहसचिव राज कुमार फेम्बु कोषाध्यक्ष चित्र माया माबो रहेको छ ।

सदस्यहरु लुम कुमार माबो,ज्ञानेन्द्रराज लक्सम,अनिल सावा, साजन एभेङ,बिष्णु नियोङ,चन्द्र खेवा,राम कुमारी खोयाङ,बिनिता खेवा,शर्मिला खोयाङ,डिल्लि नेम्बाङ,रिता योङ्हाङ निर्वाचित भएका छन् । यसैगरी एकजना सदस्य मनोनीत हुन बाकी रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ३ : ४९ बजे