४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

किरण चेम्जोङ विवाह बन्धनमा बाँधिए | kiratsamachar



काठमाडौ – नेपाली राष्ट्रिय फुटबल टिमका  गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

बुधबार काठमाडौमा प्रेमिका कन्चन निरौलासँग किरण वैवाहिक बन्धनमा बाँधिएका हुन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेममा थिए । किरणले गत महिना कन्चनलाई विवाहको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : १० बजे