२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

नागरिक विधेयक माथि राष्ट्रपति भण्डारीको कदम संवैधानिक व्यवस्थामाथि प्रहार – गठबन्धन



सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गरेको छ ।

बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले निकालेको निष्कर्ष नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको भन्दै सत्तागठबन्धनमा रहेको चार दलले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दै  निष्कर्ष निकालेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : १३ बजे