१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

निर्वाचन आचारसंहिता लागू , के के गर्न पाइदैन ? ( पूर्णपाठ सहित )



इलाम – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ ।

पूर्णपाठ हेर्नुहोस : 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : १० बजे