३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

माङ्सेबुङ वडा – २ मा जनमुक्तिको वडास्तरीय समिति गठन



माङ्सेबुङ गाउँपालिका वडा- २ मा राष्ट्रिय जनमुक्ति पार्टीको वडा समिति गठन भएको छ ।

शुक्रबार इभाङको पावामा राष्ट्रिय जनमुक्ति पार्टी माङ्सेबुङ गाउ कार्यसमितिको अध्यक्ष अर्जुन सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेलाले सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

भेलाद्वारा समितिको अध्यक्षमा दिल वहादुर योङ‌हाङ सचीव दुर्गा योङहाङ कोषाध्यक्ष धनकुमारी लिम्वू सर्बसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा गणेश कुरुम्बाङ ,मनु कुमारी लिम्वु ,सजिला लिम्वू ,मदन सम्बाहाम्फे रहेका छन् ।

त्यस्तै सल्लाहकारमा बिक्रम लिम्बू भीम लिम्बू मनकुमार लिम्बू राजकुमार लिम्बू हर्क कुरुम्बाङ कमल लिम्बू दिपेस लिम्बू रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : २६ बजे