६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

लेटाङ १३८ औ जन्मजयन्ती (तस्वीर सहित)



किरात समाचार । किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती किरात हाङ्साम माङ्हिम लेटाङले पनि मनाउने भएको छ ।

लेटाङ नगरपालिका ४ स्थित किरात हाङ्साम माङ्हिम प्राङ्गणमा निर्मित महागुरु प्रतिमा सजिसजावट गर्दै कात्तिक २५ गते शुक्रबार भोलि महागुरु फाल्गुनन्द १३८ औ जन्मजयन्तीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुने नालिफुङवा अध्यक्ष आकाश लङ्वाले जनाइएको छ ।गुरु फाल्गुनन्दको १३७ औ जन्मजयन्तीमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन हवाई मार्गमार्फत देव सवारमा महागुरु प्रतिमा अनावरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : १२ बजे