३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

फाल्गुनन्द जयन्तीमा प्रदेश १ सार्वजनिक बिदा



किरात समाचार  । राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्तीको अवसरमा प्रदेश नं. १ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

महागुरु जयन्तीको अवसरमा कात्तिक २५ गते शुक्रबार आज १ नम्बर प्रदेशको राजपत्रमा प्रकाशित गरि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो अवसरमा आज संसारभरका किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा साझ घरघरमा दिपावलि गरी फाल्गुनन्द जयन्ती मनाउने गर्दछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ५३ बजे