१ असार २०८२, आइतबार | Mon Jun 16 2025

चेत्लुङ केदेमको ‘प्रदेशको यात्रा’ (भिडियो सहित)



गायीका श्रेया राई र गायक चोत्लुङ केदेम लिम्बूको आवाजमा मर्मस्पर्शि गीत ‘प्रदेशको यात्रा’ सार्वजनिक गरिएको छ ।

बिक्रम योङहाङको शव्द तथा संगीतमा जितेन थुलुङ राईको परिकल्पना तथा निर्देशन रहेको भिडियोमा श्रेया र चोत्लुङले नै फिचरिङ गरेका छन् ।

पदम राजन मगरको संगीत संयोजनमा योगेश मुकारुङले सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका छन् ।

मनोज राईको छायांकन, कलर तथा सम्पादनमा कृष्ण पोख्रेलको मेकअप रहेको भिडियो सेप्माङ फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ०७ बजे