६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विश्वकप उद्घाटन : आयोजक कतार इक्वेडरसंग पराजित



इलाम । कतारमा आइतबार सुरु भएको विश्वकप उद्घाटन खेलमा आयोजक टिम कतार इक्वेडरसंग हारेको छ ।

कतारको अल बायात रंगशालामा भएको खेलमा कतार २–० ले इक्वेडरसंग पराजित भएको हो । खेलमा इक्वेडरका लागि दुवै गोल एनर भ्यालेन्सियाले गरेका हुन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ३० बजे