इलाम । कतारमा आइतबार सुरु भएको विश्वकप उद्घाटन खेलमा आयोजक टिम कतार इक्वेडरसंग हारेको छ ।
कतारको अल बायात रंगशालामा भएको खेलमा कतार २–० ले इक्वेडरसंग पराजित भएको हो । खेलमा इक्वेडरका लागि दुवै गोल एनर भ्यालेन्सियाले गरेका हुन् ।
४ मंसिर २०७९, आइतबार

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ११ : ३० बजे