१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

झापाको सतासीधाममा लाधुङसेमी सेवा सम्पन्न



झापा । झापाको सतासीधामस्थित तेमेलुङ किरात माङहिमको आयोजनामा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।

मंगलबार शिवसताक्षी नगरपालिका – ११ सतासीधाममा अवस्थित तेमेलुम किरात माङ्हिम परिसरमा येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको हो ।

बालाचतुर्दशीको अवसर पारेर विश्व शान्ति तथा मानव एकता एवम् चराचर सृष्टि जगतको रक्षाको निमित्त सावायेहाङ आप्लुङगेन ताङसेप लाधुङ सेमी सेवा लगाइएको किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका सदस्य बिचारी लाओतीले बताए ।

 

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : २३ बजे