माङ्सेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका थोकफेला लिङदेनको आवाजमा ‘भञ्ज्याङ काटौला’ गीत सार्वजनिक गरिएको छ ।
खड्क सम्बाको निर्माणमा राजु आङदेम्बेकै शव्द तथा संगीतमा सजिएको पुर्वेली लोक भाकामा ‘भञ्ज्याङ काटौला’ गीत सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा सुनिता किरातीको मेकअप रहेको भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…