२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

आज क्रिसमस डे मनाइँदै



किरात समाचार  । संसारभरका क्रिश्चियन धर्मालम्बीले  २५ डिसेम्बर आज  येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस डे  मनाउँदैछन् ।

जेरुसलमको बेथलेहममा कन्या मारियमको कोखबाट २००० बर्षअघि येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।                                       यस्तै आज देशभर येशुको सम्झना गर्दै चर्चमा प्रार्थना गर्ने र विविध कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिन्छ ।

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ४० बजे