६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त



किरात समाचार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विधादेवि भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसैगरी दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर दहालले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १२ : ४१ बजे