चुलाचुली । इलामको चुलाचुलीमा नेतृत्व विकास तालिम सुरु भएको छ । चुलाचुली वडा नम्बर ४ को सहयोगमा सोमबारदेखि ३ दिने युवा लक्षित नेतृत्व विकास तालिम सुरु भएको हो ।
यसैगरी २० जना महिलासहित ४० जना भन्दा बढी सहभागी रहेको सो तालिमलाई सहजकर्ता एवम फोनिज संघीय उपाध्यक्ष कमन देवानले सहजीकरण गर्दैछन ।

चक्रबहादुर गजमेरको अध्यक्षतमा सुरु भएको तालिमको उद्घाटन सत्रमा सुरेश कावाहाङ राईको सञ्चालन रहेको थियो ।


