२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

सावायेहाङ थिबोङ सेवाको छैटौं दिन ( तस्बिरसहित )



किरात समाचार । पान्थरको कुम्मायक शक्तिपीठमा आयोजित सप्ताहव्यापी किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवाको छैटौं दिन किरात धर्मावलम्बीको व्यापक उपस्थिति रहेको छ । तस्बिर : योगेस लावती

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ०५ बजे