कोशी’ प्रदेश बन्दले जनजीवन प्रभावित, दर्जनौं कार्यकर्ता पक्राउ

झापा: ‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा ‘लिम्बुवान किरात’ पुन: नामाङ्कन गर्दै आएको पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन गर्दै आएको छ ।

मुख्यमन्त्री र सभामुखको पुत्ला दहन गर्दै आन्दोलनको सुरुआत गरेको संघर्ष समितिले आन्दोलनलाई स्थानीय स्तरमा केन्द्रित गर्न थालेको छ ।

आन्दोलनकारीहरुले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुन:नामाकरण गर्न दवाव दिन थालेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार