किरात समाचार । सत्तारुढ सरकारले संयुक्त साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहिवार सरकारका प्रवक्ता रेखा शर्माले संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गरेकी हुन् ।
यसैगरी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको थियोे ।
यस्तो छ संयुक्त सरकारको साझा न्युनतम तथा कार्यक्रम