४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सिलाई कटाई सम्बन्धी ४५ दिने सीप विकास तालिम समापन



किरात समाचार । माङसेबुङ गाउँपालिका वडा नम्बर – ३ वालिङ्ग भञ्ज्याङ् टोलमा संचालित सिलाई कटाई तालिम सकिएको छ ।

गरीबि निवारणको लागि ४५ दिने लघुउद्यम विकास कार्यक्रम सिलाई कटाई सम्बन्धि सीप विकास तालिम बुधबार सकिएको हो ।

रौताहा टेक्निकल कलेज प्रालिका सहजकर्ता सन्तोष लकान्द्री र पुर्ण कार्की ढोलिले सहजीकरण गरेको सिलाई कटाई सीप तालिममा १२ जना महिलाको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : ०६ बजे