४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनमा आगलागी



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनआगो लागेको छ ।

उडेको केहिवेरमै आयो लागेर इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ०७ बजे