१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

कोशी नामकरणको बिरोध गर्दै इलाममा उभौली पर्व मनाइयो [ फोटो ]



इलाम । किरातीहरुको महान चाड उभौली पर्व इलाम सदरमुकाममा शुक्रबार मनाइएको छ । प्रदेशको नाम कोशी नामाकरणको विरुद्ध सडकमा उभौली पर्व मनाइएको हो ।

प्रकृतिको पूजा गरेर मनाइने उभौली पर्व यसबर्ष भने कोशी नामाकरणको बिरोध गर्दै  लिम्बु जातिको च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला सिली सडकमै नाचेर आन्दोलनको रुपमा मनाइएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ५३ बजे