१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई



यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : ४९ बजे