१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्य ( पूर्णपाठसहित )



बिराटनगर  । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।                     
बजेटको कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ ।बजेटको पूर्ण पाठ : 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ३ : ५७ बजे