२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

आशा र शाहिलको ‘निङवा इगेक पोखाङ’ सार्वजनिक ( भिडियो )



माङ्सेबुङ । गायीका आशा सुहाङ लिम्बू र गायक शाहिल लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘निङवा इगेक पोखाङ’ सार्वजनिक सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार इन्द्र योङहाङको शव्द तथा संगीतमा सजिएको प्रेमिल गीत ‘निङवा इगेक पोखाङ’को भिडियो बिहिबार सार्वजनिक सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

किरण राईले तयार पारेको भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  २ : १३ बजे