माङ्सेबुङ । ताप्लेजुङको खेजेनिममा प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ ।
फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा शनिबार सम्पन्न भेलाले संघर्ष समिति गठन गरेको हो ।
भेलाले पहिचानवादी सुर्यप्रसाद अन्छङबो लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय संघर्ष समिति चयन गरेका छन ।
समितिको नामावली