अमेरिका । किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा आठौ किरात राष्ट्रिय सम्मेलन तथा खिबेक्वा याक्वा लाधुङसेमी सुरु भएको छ । ओहीयो राज्यको कोलोम्बसमा २०२३ जुलाइ २ मा अमेरिका भरी छरिएर रहेका किरात धर्मावलम्बिहरुले सेवासंगै आठौ बार्षिक सम्मेलन कार्यक्रम गरेका छन् ।
३ दिन सम्म हुने कार्यक्रम हरेक बर्ष विभिन्न प्रान्तमा किरात धार्मिक संघसंस्थाहरुसंग संयुक्त रूपमा राष्ट्रिय सम्मेलन तथा खिबेक्वा याक्वा लाधुङसेमी सेवा गर्दै आईरहेको जनाइएको छ ।
तस्बीर, सुकमान सुहाङको फेसबुकबाट