अमेरिका । अमेरिकाको होहायो राज्यमा आठौं किरात राष्टिय सम्मेलन तथा खिबेक्वा याक्वा सेवा भब्यका साथ सम्पन्न भएको छ।
1,2 र 3 July मा फराष्ट्रिय सम्मेलन, खिबेक्वा याक्वा सेवा र संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न राज्यका किरात धर्मावलम्बीको बाक्लो उपस्थिती रहेको किरात समाचारलाई जानकारी दिए ।