२ असार २०८२, सोमबार | Mon Jun 16 2025

राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको नतिजा सार्वजनिक



माङ्सेबुङ : तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्लाका सरोकारवालाहरुको सहभागितामा जिल्ला स्तरीय नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ५ : ०६ बजे