१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

चुलाचुली २ मा कटान रोक्न बाँस पाइलिङ (तस्बिरहरु)



चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं २ मा कटान रोक्न बाँस पाइलिङ गर्ने काम सम्पन्न भएको छ । चुलाचुली  वडा नं २  का वडाअध्यक्ष लक्ष्वण श्रेष्ठको नेतृत्व र आम उपभोत्ता को सहयोगमा बुडिझोला टोलमा बाँसको  पाइलिङ तटबन्धन गरिएको वडासदस्य मैत राईले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : ४३ बजे