चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं २ मा कटान रोक्न बाँस पाइलिङ गर्ने काम सम्पन्न भएको छ । चुलाचुली वडा नं २ का वडाअध्यक्ष लक्ष्वण श्रेष्ठको नेतृत्व र आम उपभोत्ता को सहयोगमा बुडिझोला टोलमा बाँसको पाइलिङ तटबन्धन गरिएको वडासदस्य मैत राईले बताए ।