आसाम : भारतको आसाम प्रान्तको चिराङ जिल्ला रानीखाता लिम्बू बस्ती अवस्थित किरात हाङ्साम माङहिम निर्माण गरी आसामका किरात धर्मावलम्बीले सेवा पूजा गर्दै आइरहेका छन ।
किरात धर्मावलम्बीको बहुल्यता रहेको सो रानीखाता बस्तीमा किरात धर्म अनुसार पूजा आराधना र धर्मको प्रचारप्रसार गर्नको लागि माङहिम निर्माण गरेका हुन् ।
सन २००१ मा माङहिमको शिलान्यास गरिएको किरात हाङसाम माङहिम व्यवस्थापन समितिको सचीव अभिनास सेलीङ लिम्बूले जानकारी दिए ।
माङहिम निर्माणका लागि बम बहादुर खापुङले २ विघा जमिन माङहिम निर्माणको लागि जग्गादन दिएको हो । माङहिम निर्माण सहयोगार्थ दानवीरदाताहरुमा अबिनास सेलिङ लिम्बु रु १ लाख १६ हजार २ सय ८५ रुपैयाँ र अर्का दानविरदाता महारुप लिबाङले रु १ लाख सहयोग प्रदान गरेका छन् ।
यसैगरी विभिन्न दाताहरुको आर्थिक सहयोग र किरात धर्मावलम्बीको पहलमा किरात हाङसाम माङ्हिम निर्माण सम्पन्न गरी ३० Th december २०१३ मा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यमा माङहिम उद्घाटन गरिएको हो ।
यो माङहिम आसाम प्रान्तियको चिराङ जिल्ला रानीखाता लिम्बू बस्तीमा रहेको किरात हाङसाम माङहिम आसाम प्रान्तको पहिलो माङ्हिम ( मन्दिर) मा पर्दछ ।
यस माङहिममा बिहान बेलुका तान्छो युन्छो सेवा हुने माङहिमका सेवासाबा छत्र आङदेम्बेले बताएका छन् ।
किरात हाङसाम माङहिम निर्माण सहयोदाताको नामावली
१. श्री अविनाश सेलिङ, शान्तिपूर, चिराङ, आसाम । रू०१,१६,२८५/-
२. श्री महारूप लिबाङ, रानीखाता, चिराङ, आसाम । १०,०००/-
३. स्व० बम बहादुर खापुङ, रानीखाता, चिराड, आसाम ।
– ११/२ बिघा जमीन
४. कि० घ० त० सा० उ० स०, रानीखाता प्रशाखा समिति, रानीखाता, चिराङ, आसाम ।- ३०,०००/
५. कि० ध० त० सा० उ० स०, सरलपाड़ा प्रशाखा समिति, सरलपाड़ा, कोकराझार, आसाम ।- ३०,०००/- ६. कि० घ० त० सा० उ० स०, अठियाबारी प्र० समिति, अठियाबारी, कोकराझार, आसाम ।-९,०००/-
७. कि घ० त० सा० ॐ स०, उल्टा पानी प्रशाखा समिति, सरलपाड़ा, कोकराझार, आसाम । – ५,०००/-
८. श्री भीमबहादुर चेमजोङ, फलिमारी, धुबुरी, आसाम – ५,०००९. ९. श्री छत्रबहादुर लुङफङवा, रानीखाता, चिराङ, आसाम ।-५,०००१०.
१०.श्री बी०बी० कुरुम्भाङ, रानीखाता, चिराङ, आसाम । – ५,०००
११. स्क बमबहादुर खापुङ, रानीखाता, चिराङ, आसाम।१,५००/-
१२. श्री नरबहादुर ईधिडगो, नौचाली, कोकराझार, आसाम । १,०००/-
१३. श्री डम्बर चोङवाङ, रानीखाता, चिराङ, आसाम । १,५००/-
१४. श्री रतन माखिम, रानीखाता, चिराङ, आसाम।१,५००/-
१५. श्री सुखबहादुर वनेम, रानीखाता, चिराङ, आसाम ।७,०००/-
१६. श्री लोकबहादुर चेमजोङ, रानीखाता, चिराङ, आसाम । १०००
१७. श्री देसराज कुरुम्बाङ, लखनपुर, झापा, नेपाल। १०२५/-
१८. श्री अमरबहादुर चोङवाङ, आफुलिया, डिब्रुगड़, आसाम ।१०००/-
१९. श्री हर्क लाबुङ, केटेटङ, तिनसुकिया, आसाम । १०००/-
२०. श्री लोकमान आङदेम्बे, रानीखाता, चिराङ, आसाम।७००/-
२१. श्री खड्गबहादुर गेन्याड्यो, कालिपुर, बाकसा, आसाम ।५००/-
२२. चित्रदेवी खिमदिम, सेकलिया, डिब्रुगढ़ आसाम ।५००/-
२३. श्री लालबहादुर थेमेङ, तिनहुति, तिनसुकिया, आसाम ।५००/-
२४. श्री दिलबहादुर नालबो, हावैपयार, तिनसुकिया, आसाम ।५००/-
२५. श्री राज बहादुर खम्दाक, बगानपुर, बाकसा, आसाम ।५०१/-
२६. श्री पशुपति राई, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-
२७. श्री गंगाराम सेरेङ, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-
२८. श्री जितबहादुर पयाङबो, सरलपाड़ा, कोकराझार, आसाम ।५००/-
२९. श्री छत्रमान आङदेम्बे, रानीखाता, चिराङ, आसाम।७००/-
३०. श्रीमती कमलमाया राई, रानीखाता, चिराङ, आसाम ।१०००/-
३१. श्री भेलबहादुर लुङफङवा, रानीखाता, चिराङ, आसाम ।१०००/-
३२. श्री दिलीप चोङवाङ, रानीखाता, चिराङ, आसाम ।१०००/-
३३. श्री भक्त राई, रानीखाता, चिराङ, आसाम । ५००/-
३४. श्री गोरे राई, टेडापाड़ा, कोकराझार, आसाम । ५०० /-
३५. श्री बलबहादुर भुजेल, शान्तीपूर, चिराङ, आसाम ।५००० /-
३६. श्री रामबहादुर लुङफङवा, मध्य रानीखाता, चिराङ, आसाम ।७००/-
३७. श्री भक्तबहादुर ईधिङगो, मध्य दाखिन गाउँ, चिराङ, आसाम । ५००/- ।
३८. श्री श्याम योङहाङ, मध्य दाखिन गाउँ, चिराङ, आसाम । ५००/-
३९. श्री सञ्जय योङहाङ, थाइकाझोरा, चिराङ, आसाम । १२००/-
४० श्री सुखलाल खोदाङ, थाइकाझोरा, चिराङ, आसाम । ६००/-
४१. श्री अमित साँवा, थाइकाझोरा, चिराङ, आसाम । ७००/-
४२. श्री जितबहादुर सेरेङ, थाइकाझोरा, चिराङ, आसाम । ६००/-
४३. श्री सुरेन वनेम, थाइकाझोरा, चिराङ, आसाम । ५००/-
४४. श्री सुशन योङहाङ, थाइकाझोरा, चिराङ, आसाम । ५००/-
४५. श्री सन्तबीर सेरेङ, थाइकाझोरा, चिराङ, आसाम। ५००/-
४६. श्रीमती लालमाया लिम्बु, मध्य रानीखाता, चिराङ, आसाम । ५००/-