१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

किरात धर्मगुरु र गुरुआमाज्यूको माङसवारमा तोपहाङ लिङदेन पूर्णकदको शालिक अनावरण हुने



किरात समाचारः महागुरु फाल्गुनन्द लिङदेन स्मृति दिवश चैत २२ गते, किरात धर्मगुरु र गुरुआमाज्यूको माङसवारमा तोपहाङ लिङदेन पूर्णकदको शालिक अनावरण हुने भएको छ ।

ताप्लेजुङको चित्रे भञ्ज्याङमा लिङदेन फक्ताङलुङ तिर्थ यात्रा जानेक्रममा निधन हुनुभएको थियो । कोभिड १९ कारण अनावरण गर्न रोकिएको लिङदेन प्रतिमा अनावरण  हुन लागेको हो ।

तोपहाङ लिङदेन किरात धर्मका एक कर्मठ साङदाङगेन वरुमसाबा हुन भने किरात हाङसाम माङहिम प्रमुख समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : २९ बजे