२ असार २०८१, शनिबार | Sat Jun 15 2024

स्वतन्त्र उम्मेदवार थेगिमले गरे मतदान



इलाम । इलाम २ उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् ।

उनले बिहानको ७ बजे फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा मतदान गरेका छन।

बिहानको  ७ बजेदेखि  सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ५० बजे