४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक



काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ ।

‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।

भिडियो लिङ्क्

https://www.youtube.com/embed/51L1Cdiy9w8?si=V5LjCC_GDM8tfWtu

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : १८ बजे