६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

विनोद र सुनिताको ‘चिरिएको छाती’ सार्वजनिक(भिडियो सहित)



माङसेबुङ । गायक विनोद राई र गायिका सुनिता लाओतीको आवाजमा सजिएको गित ‘चिरिएको छाती’ सार्वजनिक गरिएको छ ।

तक्सङ माईली कृतिका सर्जक श्रीमान खजुम लिम्बूको शव्द तथा सुन्दर लिम्बूको संगीतमा सजिएको गित ‘चिरिएको छाती’ को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राई र मनोज साम्सोन राईले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

अनुप लिम्बूको निर्माणमा विनोद राई र सुनिता लावतीको फिचरिङमा दामी क्रिएशनले तयार पारेको भिडियो एमबीएस डिजिटल क्रिएशन युट्यूव च्यानलबाट सार्वजनक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ४ : ५९ बजे