७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सोलुखुम्बुमा २ एफ एम र प्रहरी बीच साझेदारि


५ माघ २०७८, बुधबार  

0
Shares

सोलुखुम्बु – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोलुखुम्बुमा प्रहरी र जिल्लाका २ एफ।एम। बचि सुचना प्रवाह र सचेतना अभबिृद्धकिा लाग िसम्झौता गरएिको छ । पुर हमिाल एफ।एम र जल्लिाकै अर्को सञ्चारगृह सोलु एफ।एम बचि जल्लिा प्रहरी कार्यालयमा सम्झौता गरएिको हो । समझदारी पत्रमा हमिाल एफ।एमको तर्फबाट प्रबन्ध नर्दिेशक भानुभक्त नरिौला, सोलु एफ एमको तर्फ बाट स्टेसन म्यानेजर भोजराज कार्की र जल्लिा प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब उपरक्षिक कवति कट्वालले हस्ताक्षर गरेका हुन् ।


समाजमा भएका बकिृत िवसिंगत िवरिुद्ध प्रहरी र पत्रकार एक अर्काका परपिुरक भएर काम गर्नका लाग िसम्झौता गरएिको प्रहरी नायब उपरक्षिक कवति कट्वालले बताए । पत्रकारले समाचार संकलनमा हुने सुरक्षा चुनौतलिाई मध्यनजर गर्दै प्रहरी पत्रकार सँगै फल्डिमा जानका लाग िसहयोग गर्ने बताए । जल्लिामा आत्महत्या, जबरजस्तीकरणी र वभिन्नि आपराधकि घट्नाहरु कम गर्न नागरकिमा सचेतना फैलाउँदै समृद्ध सोलुखुम्बु नर्मिाण गर्नका लाग ियसले सहयोग गर्ने बताए ।
कार्यक्रममा हमिाल एफ।एमका प्रबन्ध नर्दिेशक नरिौलाले सुरक्षा अभावमा पत्रकारले ज्यान जोखमिमा पारेर रपिोर्टङि गर्नुपर्ने बाध्यता कायमै रहेकाले मसिन पत्रकारीतामा सुरक्षा आवश्यकता रहेको बताए । आफ्नो तर्फबाट सम्झौता कार्यान्वयनका लाग िपुर्ण रुपमा सहयोग गर्ने उनले बताए । युबटुबकारीताले पत्रकारीताको छवमिा आच ल्याउने क्रम बढेकाले स्वार्थ भन्दा माथ िउठेर वकिासीत सोलु नर्मिाणमा लाग िपर्ने प्रबन्ध नर्दिेशक नरिौलाले बताए ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका पुर्व अध्यक्ष मनोजकुमार श्रेष्ठले प्रहरी पत्रकार बचि आपसी समन्वय हुन आवश्यक रहेको औल्याउँदै नागरकिलाई सहति सुचना सम्प्रेषणका लाग िसम्झौताले सहयोग पुर्‍याउने बताए । शान्त िसुरक्षा अपराधको रोकथाम, जनचासो तथा सरोकारका वषियमा सुचना प्रवाह, लागु औषध, बालवविाह लगातका वषियमा सुचना प्रवाहका लाग िसुचना अधकिारी सँग समन्वय हुने प्रहरी नरिक्षिक ऋषरिाज ढकालले बताए ।
पत्रकारलाई आत्मसुरक्षा तालमि प्रदान गर्ने, खोजमुलक पत्रकारीताका लाग िसुरक्षति बातावरण तयार पार्ने, भ्रमणको आदान प्रदान गर्ने लगायतका वषिय सम्झौता पत्रमा उल्लेख गरएिको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, सोलु एफ।एम।का स्टेशन म्यानेजर भोजराज कार्की, जल्लिामा सक्रयि पत्रकार र प्रहरीको उपस्थतिी रहेको थयिो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ०८ बजे