७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

महलिालाई बलात्कार गर्न खोजेको थाहा पाएपछ िचरिपट प्रहार गरी हत्या


५ माघ २०७८, बुधबार  

0
Shares

सोलुखुम्बु स् माप्यदुधकोशी गाउँपालकिा-१ बुम्बुरीमा छमिेकीको कुटाईबाट एक जनाको ज्यान गएको छ।

आइतबार रात ि४५ वर्षीय वाङ्दी शेर्पाको कुटाईबाट छमिेकी ५२ वर्षीय दानु शेर्पाको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

सोही ठाउँकी ५७ वर्षीय महलिालाई जबरजस्ती करणी गर्ने उद्देश्यले वाङ्दी शेर्पा महलिाको घरमा रात िगएको पारम्भकि अनुशन्धानबाट खुलेको प्रहरी नरिीक्षक ऋषरिाज ढकालले घटनास्थलबाट जानकारी दएि।

महलिा चच्यिाएपछ िछुट्याउन पुगेका दानुलाई वाङ्दीले चरिपट प्रहार गरी हत्या गरेको प्रहरीले पुष्ट िगरेको छ। शवलाई वाङ्दी शेर्पा आफैले घटनास्थलबाट करबि २५ मटिर पर भीरमा लगेर फालेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न वाङ्दीलाई प्रहरीले पक्राउ गरसिकेको छ भने शवको कानुनी प्रकृया पुरा गरी पोष्टपार्टमका लाग िजल्लिा अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जल्लिा प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवति कटवालले जानकारी दएि।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ४२ बजे