६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

एमाले, कांग्रेस, जसपाका ६३ जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश



किरात समाचारः एमाले, जसपा, नेपाली कांग्रेस परित्याग गरि ६३ जना जनमुक्ति पार्टीमा समेत प्रबेश गरेको छ ।

आइतबार (आज) इलामको माई नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीको ऐतिहासिक प्रथम अधिबेशनको अवसरमा विभिन्न पार्टी परित्यागगरि प्रबेश गरेको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन धिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १७ सदस्यीय नगर समिति गठन गर्दै कार्यक्रमको अध्यक्षता मनकुमार माखिमले गरेका थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : १८ बजे