७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट : आज गठबन्धनको बैठक बस्न


७ माघ २०७८, शुक्रबार  

0
Shares

काठमाण्डौ ( प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी नविास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयकि वषियमा छलफल भएको प्रचण्डका स्वकीय सचवि रमेश मल्लले जानकारी दनिुभयो । शीर्ष नेताको आजको भेटमा आज दउिँसो चार बजेका लाग िसत्ता गठबन्धनको बैठक बोलाउने सहमत िभएको छ ।
यसअघ िआज बस्ने भनएिको पाँच दलीय गठबन्धन समन्वय समतिकिो बैठक स्थगति भएको थयिो । गठबन्धनको बैठक स्थगति भएपछ िशीर्ष नेताबीच छलफल भएको हो । पालकिा र संसदीय चुनावका लाग िमति ितय गर्ने वषियमा छलफल गर्न हिजो प्रधानमन्त्री नविास बालुवाटारमा दउिँसो चार बजे बोलाइएको बैठक स्थगति भएको हो ।
सत्ता गठबन्धनमा पालकिाको चुनाव पहलिा गर्ने क िसङ्घीय संसद्को भन्ने वषियमा नचिोड नस्किन सकेको छैन । प्रधानमन्त्री एवम् कांग्रेसका सभापत िशेरबहादुर देउवाले पालकिाको चुनाव अगाड िगर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखरजेठमा संसदीय र कात्तकिरमंसरिमा पालकिाको चुनाव गर्नु प्रस्ताव राख्नुभएको छ ।
गएको मंगलवार बसेको समन्वय समतिकिो बैठकले थप छलफल तथा नर्विाचन आयोगसँग पन िपरामर्श गर्ने र पुनः बैठक बस्ने नर्णिय गरेको थयिो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : ४५ बजे